Top
ईमेल
info@murgiyakhanepani.org.np
टेलीफोन
+९७७-७१-४४०१५५
कार्यालय समय
आइ - शुक्र १०:०० - ०४:००

भौतिक संरचना

यस संस्थाको प्रयोगमा ल्याइएको जग्गाको क्षेत्रफल करिब १० कठ्ठा रहेको छ । यस संस्थाको कार्यालय परिसर भित्र ४ थान बोरि¨, ४,५०,००० लिटर क्षमताका २ वटा ओभर हेड ट्ंयाकी ३० वटा भल्भ च्याम्बर र करिब ७० कि.मि. विभिन्न साइजका पाइप लाईन विस्तार गरि वडा नं. २, ३, ४ र ५ मा सेवा प्रदान गर्दै आइरहेको छ । कार्यालय परिसर भित्र एक सभाहल, एक कार्यालय, एक बैठक कक्ष, एक गोदाम घर, व्यवस्थित महशुल काउन्टरका साथै ४ पम्प अप्रटि¨ कक्ष र एक २ कोठे चौकिदार आवासको व्यवस्था रहेको छ । साथै साना ठूला गरि ४ थान जेनेरेटर, १०० के.भि.ए.का २ थान ट्रास्फार्मर र कार्यालय प्रयोजनका लागि २ थान मोटर साइकल खरिद गरिएको छ ।