Top
ईमेल
info@murgiyakhanepani.org.np
टेलीफोन
+९७७-७१-४४०१५५
कार्यालय समय
आइ - शुक्र १०:०० - ०४:००

संस्थागत सेवाहरु

संस्थाले दुई वटा डोजि¨ मेसिन द्धारा नियमित बिल्चि¨ पाउडर डोजि¨ गरि ओभर हेड ट्ंयाकीमा पठाउने गरेको छ । पानी महशुल काउन्टरमा ब्रऋ को व्यवस्था, सि.सि.टि.भि. जडान, व्यवस्थित फुलबारी र रिचार्ज पोखरीको व्यवस्था मिलाइएको छ ।

उपभोक्ताहरुको समस्या सम्बोधन गर्नका लागि समस्याका प्रकृतिलाई हेरि सकेसम्म २४ घण्टा भित्र उपभोक्ताहरुको समस्या समाधान गर्ने व्यवस्था मिलाइएको साथै उपभोक्ताहरुको जानकारीका लागि नागरिक वडा पत्र, पानी बहाव नक्सा, सामाजिक नक्सा र खानेपानी सुरक्षा योजना टोलीको कार्य योजनाको बोर्ड बनाई व्यवस्थित गरिएको छ ।

यसै गरि सुचनाको हक र सेवाको क्षेत्रमा ध्भदकष्तभ सेवा क्ःक् प्रणालीको विकास गरि संस्था द्धारा संचालनमा ल्याइएको छ । लेखालाई व्यवस्थित गर्नका लागि सफ्टवेयर जडान गरिएको छ । संस्थाका हरेक कार्यक्रमहरुमा प्रोजेक्टर मार्फत कार्यक्रम गरि संस्थालाई प्रविधि मैत्री बनाउदै लगिएको छ ।